Logo
Logo

उच्चपदस्थ १० जनालाई मार्ने धम्की दिएका पाठकविरुद्ध डिफ्युजन नोटिस जारी

दृष्टि संवाददाता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित १० जना हाइप्रोफाईललाई धम्की दिने युवक प्रकाश पाठकविरुद्ध डिफ्युजन नोटिस जारी गरिएको छ ।

विस्तृत पढ्नुहोस