Logo
Logo

भोलि एमाले सचिवालय बैठक बस्दै, विधान संशोधनको प्रस्ताव लैजाने तयारी

दृष्टि संवाददाता

काठमाडौं । नेकपा एमालेले भोलि दिउँसो सचिवालय बैठक बोलाएको छ । च्यासलमा दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिए

विस्तृत पढ्नुहोस