काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने १९औं एसियन गेम्स खेल्न सोमबार चीन जाने भएका छन् । एसियाड खेल्न सन्दीपबिनै नेपाली टोली आज हाङजाओ प्रस्थान गरिसकेको छ