Logo
Logo

काठमाडौं-तराई द्रुतमार्गको डिपिआर संशोधन

दृष्टि संवाददाता

काठमाडौं । काठमाडौं तराई–मधेश द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) संशोधन गरिएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौँ–तराई –मधेश द्रुतमार्गको डिपीआर संशोधनको निर्णय गरेको हो

विस्तृत पढ्नुहोस