काठमाडौं । नेपाल प्रहरीका अधिकृतले पहिलोपटक सगरमाथा आरोहण गरेका छन् । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को एक सय वर्ष पुगेको अवसरमा नेपाल प्रहरीका अधिकृतले सगरमाथा आरोहण