काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् । उनलाई आज (बुधबार) बिहान चावहिल मैजुबहालस्थित निवासबाटै