काठमाडौं । जेनजी दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा विवादित धर्मगुरुलाई मञ्चमा राखिएकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले नै संसद्मा असन्तुष्टि जनाएका छन् । बुधबारको प्रतिनिधिसभा