काठमाडौं । रुपन्देही निर्वाचन क्षेत्र ३ मा कांंग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँण पराजित भएका छन् । खाँण राप्रपाका नेता दीपक बोहोरासंग पराजित भएका हुन्