काठमाडौं । मधेश प्रदेशमा कांग्रेस र एमालेलाई बाहिर राख्दै नयाँ सत्ता समीकरण बनेको छ । लोसपाका प्रदेश सांसद जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउन ५ दलबीच सहमति