बुटवल । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सहकारी ठगीका दोषीमाथि कडा कारबाही हुनुपर्ने बताएका छन् । आइतबार रुपन्देहीको भैरहवामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै