काठमाडौं । १२ वर्षअघि श्रीमतीलाई दिल्लीको कोठीमा बिक्रि गरेको आरोपमा रुकुमका खगेन्द्र वली पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्यूरोले उनलाई पक्राउ गरेको हो