काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक दस्तावेजमाथि आज छलफल सकिँदैछ । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी महाधिवेशनमा