Logo
Logo

देशभर वर्षा र हिमपात (फोटोफिचर)



काठमाडौं । गए रातिदेखि लगातार परेको पानीका कारण देशभरको जनजीवन प्रभावित भएको छ । देशका विभिन्न उच्च भागमा हिमपात जारी छ । हिमपातसँगै अधिकांश ठाउँको फोन सेवासमेत प्रभावित भएको छ ।

चिसोका कारण जनजीवन कष्टकर भएको छ । चिसो अत्यधिक बढेपछि विद्यालयमा पठनपाठन प्रभावित बनेको छ । कतिपय पहाडी जिल्लामा हिमपात पछि राजमार्ग अवरुद्ध भएको छ । तस्बिर/रासस

प्रतिक्रिया दिनुहोस्