रूपन्देही । बुटवल उपमहानगरपालिका–११ बुद्धनगरस्थित एक चर्चमा ९ वर्षीय बालकको झुण्डिएर मृत्यु भएको छ । उक्त घटना शंकास्पद भन्दै स्थानीयले छानबिन गर्न माग गरेका छन्