काठमाडाैं । काठमाडौं उपत्यकामा अझै १ हप्ता निषेधाज्ञा थपिने भएको छ। काठमाडाैं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच एक साता निषेधाज्ञा थप्ने तयारी भएकाे हाे