काठमाडौं । बेल्जियमले पोर्चुगलविरुद्ध १–० को जित निकाल्दै युरोकप फुटबलको क्वाटरफाइनल यात्रा गरेको छ । सेभियामा बेल्जियमबाट ४२ औं मिनेटमा थोर्गान हाजार्डले निर्णायक गोल गरे