माेरङ । प्रदेश १ सरकारले प्रदेशसभामा पेश गरेको आर्थिक वर्ष २०७८/७९ का राजश्व र व्ययको अनुमान माथिको छलफलमा सत्तापक्ष र विपक्षी सांसदहरुले आलोचना गरेका छन्