Logo
Logo

नदी नियन्त्रणमा ‘कम्पोजिट’ प्रविधिको पर्खाल प्रभावकारी

दृष्टि संवाददाता

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजार संरक्षणका लागि प्रयोग भएको कम्पोजिट प्रविधिको पर्खाल प्रभावकारी बनेको छ । बेनी बजारलाई कालीगण्डकी र म्याग्दी नदीको कटानबाट बचाउन

विस्तृत पढ्नुहोस