काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले सहायक रथीबाट उपरथी दर्जामा पदोन्नती भएका बाबुराम श्रेष्ठलाई एक समारोहबीच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । यही कात्तिक १ गते