काठमाडौं । भोटेकोशी बाढीले सबैभन्दा ठूलो क्षति पु¥याएको रसुवामा उद्धार र राहत दुवै सुस्त रहेका बेला सरकारको ध्यान र मिडिया कभरेज भने नुवाकोटकेन्द्रित देखिएको छ