Logo
Logo

रसुवा बाढीबारे प्रतिनिधिसभामा विशेष प्रस्ताव पारित


0
Shares

काठमाडौं । रसुवा बाढीबारे सदनबाट विशेष प्रस्ताव पारित भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले राखेको विशेष प्रस्ताव सर्वसहमतिले पारित भएको हो ।

The current image has no alternative text. The file name is: pratinidhisava-baithak-samsad-new-singhadurbar.jpg

त्यसपछि मृतकहरूप्रति एक मिनेट मौनधारण गरिएको थियो । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले भदौ १० गतेको रसुवा बाढीबारे सदनलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्