काठमाडौं, २८ असार । पछिल्लो २४ घन्टामा देशभरीबाट एक हजार सात सय पाँच जना डिस्चार्ज भएका छन् । एकैदिन यतीधेरै बिरामी डिस्चार्ज भएको पहिलोपटक हो