काठमाडौं, १७ असोज । चर्चित चिकित्सक भगवान कोइराला त्रिभुवन विश्वविद्यालयको उपकूलपति बन्ने सम्भावना प्रबल देखिएको छ । उपकुलपछिका लागि उनीसहित ३ जनाको नाम सिफारिस गरिएको