काठमाडौं, १० असोज । राजधानीमा पनि जनवादी गणतन्त्र चीन स्थापनाको ७०औँ वार्षिकोत्सव मनाइएको छ । चाइना कल्चर सेन्टर काठमाडौंले बिहीबार एक भव्य सांस्कृतिक कार्यक्रमको आयोजना