Logo
Logo

एमालेका पूर्व सांसदको निधन

- दृष्टि न्युज/संवाददाता

काठमाडौं, ३ असोज । तत्कालिन नेकपा(एमाले)का पूर्व सांसद हरि बैरागी दाहालको निधन भएको छ। ह्रृदयघात भएपछि उपचारको क्रममा शिक्षण अस्पताल महाराजगंजमा उनको मृत्यु भएको थियो

विस्तृत पढ्नुहोस