काठमाडौं, १५ भदौ । अर्थ मन्त्रालय अन्र्तगतका सहसचिवहरुको जिम्मेवारी हेरफेर भएको छ । । प्रधानमन्त्री कार्यालयबाट आएका सहसचिव विनोद कुँवरलाई आन्तरिक राजस्व विभागको महानिर्देशक बनाइएको