काठमाडौं, २१ चैत । नेपाल प्रहरीले इन्सपेक्टर(प्रहरी निरीक्षक) पदको अन्तिम नजिता प्रकाशित गरेको छ । प्रहरीले एकैपटक एक सय ८ जना इन्सपेक्टर भर्ना गरेको छ