Logo
Logo

प्रचण्डको परिवारमा भाइरल ज्वरोको संक्रमण, श्रीमती, बुहारी र नातिनी अस्पताल भर्ना

- दृष्टि न्युज/संवाददाता

काठमाडौं, ८ माघ। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को परिवारलाई भाइरल ज्वरोले सताएको छ । प्रचण्ड परिवारका तीन जना एकै पटक अस्पताल भर्ना भएका छन् ।

विस्तृत पढ्नुहोस