वैदेशिक रोजगारीमा मलेसिया जाने नेपाली कामदारमध्ये दैनिक एकजनाको मृत्यु हुने गरेको छ। आत्महत्या, सडक दुर्घटना, कारखाना दुर्घटना तथा कडा रोगका कारण उनीहरुको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको