काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकासमा बाधा पुर्याएको बताएका छन् । अख्तियारलाई बलियो बनाउँदा देश ध्वस्त भएको उनको भनाइ छ ।