काठमाडौं । सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी भएको छ । बुधबार बिहान साढे ८ बजेतिर सर्वोच्चको नयाँ भवनको भुइँतलामा रहेको मुद्दा फाँटमा आगो लागेको पाइएको