Logo
Logo

आईसीसी वरीयतामा दीपेन्द्र चौथोमा यथावत्, ब्याटिङमा आसिफ र बलिङमा ललितको सुधार

दृष्टि संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउण्डर वरियतामा चौथो स्थानमा यथावत् रहेका छन् । आईसीसीले बुधबार सार्वजनिक गरेको वरियता अनुसार

विस्तृत पढ्नुहोस