काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आज प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।