काठमाडौं । दुई सातामा अमेरिकीउच्च भ्रमण भैरहेको बेला अमेरिकी सरकारले दिने भनेको १० करोड अमेरिकी डलर बराबरको सैन्य अनुदान भने गुम्ने खतरा बढेको छ ।