काठमाडौं । बलिउड अभिनेता टाइगर श्रफमाथि आक्रमण गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ । उनीहरूलाई भारतको राजस्थानस्थित कोटाबाट प्रहरीले सोमबार पक्राउ गरेको हो ।