काठमाडौँ । ११औँ महाधिवेशनको संघारमा अध्यक्ष पदका लागि तयारी गरिरहेका नेता ईश्वर पोखरेल नेतृत्वको टिम गुण्डु पुगेर अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ ।