काठमाडौं । पुरुष एसीसी प्रिमियर कप अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको छ । नेपालको यो प्रतियोगितामा लगातार दोस्रो जित हो ।