काठमाडौं । संघीयता खारेजीको मागसहित राष्ट्रिय जनमोर्चाले राजधानी काठमाडौंमा साताव्यापी आन्दोलन सुरु गरेको छ। आइतबार शान्तिवाटिकामा आयोजित सभामार्फत आन्दोलनको सुरुवात गरिएको हो। सभालाई सम्बोधन गर्दै