काठमाडौं । आर्मेनियाले नेपालका लागि उर्जाबिज्ञ किरण मल्ललाई अवैतानिक महावाणिज्यदूत नियुक्त गरेको छ । भारतको राजधानी नयाँदिल्लीमा आयोजित राइसिना संवाद सम्मेलनका क्रममा मल्ललाई आर्मेनियाको विदेश