काठमाडौं । समकालीनमध्ये अथाह चाहना राख्दा पनि प्रधानमन्त्री बन्न नसकेका राजनीतिज्ञ हुन्, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल । जित्नै नसक्ने अवस्थामा पार्टीले प्रधानमन्त्रीको उम्मेदवार बनायो