काठमाडौं । नेपाल टी–२० लिग प्रतियोगित भोलि शनिबारदेखि काठमाडौंमा सुरु हुँदैछ । त्रिवि क्रिकेट मैदानमा हुने उद्धाटन खेलमा काठमाडौं नाइट्स र पोखरा एभेन्जरले प्रतिस्पर्धा गर्नेछन्