काठमाडौँ – बेल्जियमका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले राजीनामा दिएका छन् । कतारमा जारी फिफा विश्वकपको समूह चरणबाटै बाहिरिएपछि मार्टिनेजले बिहीबार रातिनै पदबाट राजीनामा दिने घोषणा