Logo
Logo

प्रधानमन्त्रीले आज संसदलाई सम्बोधन गर्ने

दृष्टि संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदलाई सम्बोधन गर्ने भएका छन् । उनले आज दिउँसो १ बजेबाट सुरू हुने प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका हुन् ।

विस्तृत पढ्नुहोस