काठमाडौं । भारत सरकारले नेपाल–भारत दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी अन्तरसरकारी सम्झौतापत्रको मस्यौदा स्वीकृत गरेको छ । गत १८ जेठमा दुई देशका प्रधानमन्त्रीबीचबीच भएको दीर्घकालीन विद्युत् व्यापारको समझदारीपत्र