काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाएको छ । पार्टी पदाधिकारीसहित भोलि (बुधबार) दिउँसो चार बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने छ ।