Logo
Logo

पूर्वमन्त्री चौधरीको उपचारका क्रममा निधन

दृष्टि संवाददाता

काठमाडौं । पूर्व जनसंख्यामन्त्री मिथिला चौधरीको शुक्रबार राति निधन भएको छ । क्यान्सरबाट पीडित उनको भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

विस्तृत पढ्नुहोस