काठमाडौं । नेपालीमा एउटा उखान छ- ‘बर्मा आए कर्मसँगै, नेपाल गए कपालसँगै !’ अहिले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको जीवनसँग सो उखान जस्तै बनेको छ ।