काठमाडौं । खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले अवकाश पाएका छन् । उमेरहदका कारण उनले बिहीबार अवकाश पाएका हुन् ।सरकारी सेवामा उनले ३३ वर्ष बिताए ।