काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन आजदेखि सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशनको उदघाटन सत्र सुरु भएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल