महोत्तरी । लगातारको वर्षाले यहाँका किसान वाक्कदिक्क भएका छन् । बिहीबार अबेर साँझदेखि शुरु भएको वर्षा तेस्रो दिन शनिबार पनि नथामिएपछि किसान विरक्त भएका हुन्